आफ्नो घर बलियो र सुरक्षित होस् भन्ने सपना सबैको हुन्छ । सामान्यतया जीवनमा एकपटक बनाइने घर कमजोर र जोखीमपूर्ण भयो भने निर्माण लागत त डुब्छ नै, त्यस्तो घरमा बस्न पनि डर हुने गर्छ । घर कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म जग्गामा निर्भर रहन्छ । जग्गाको प्रकृति तथा अवस्थितिले घरको डिजाइनमा निकै ठूलो प्रभाव पार्छ […]